Incident Reports

No translation available.

2014-08-17

Lumbini, Dang, Tulsipur

Gaman Singh Khadka मानपुर गाविस- ६ रुद्रपुरकी २८ वर्षीया ममता बस्नेतलाई ससुरा ४८ वर्षीय बलबहादुर बस्नेतले भदौ १ गते कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । घरायसी विवादमा अत्यधिक मादक पदार्थ सेवन गरी आरोपितले रडले टाउकोमा प्रहार गरेको छिमेकी केशर बहादुर डाँगीले बताए । पीडितको गम्भीर अवस्थामा राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । छिमेकीको मौखिक उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको हेमन्तपुर प्रहरी चौकीका अर्सइ खड्गबहादुर डाँगीले बताए । गमनसिंह खड्का

0 Comments

Related Reports
Related Trend Analysis