Incident Reports

मुल्य वृद्धिविरुद्ध अनेरास्ववियुद्वारा मसाल जुलुस

2022-04-07

Bagmati, Bhaktapur, Madhyapur Thimi, Ward 2

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेको छ । पटकपटक सरकारले पेट्रोलियम प्रदार्थ मा गरिएको मुल्य वृद्धि र सार्वजनिक यातायातमा भाडा बढाएको विरुद्ध मसाल जुलुस निकालेको हो । बुधबार ,मध्यपुर ठिमी नगरपालिका २ सानो ठिमी देखि गठ्ठा घर सम्म नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट विद्यार्थी संगठन अनेरास्ववियु जिल्ला अध्यक्ष ललिजंग बमको नेतृत्वमा बैज्ञानिक समाजवाद जिन्दावाद ,पेट्रोलियम पर्दाथमा भएको मुल्य वृद्धि फिर्ता गर , जनतामार सरकार मुर्दावाद ,अखिल क्रान्तिकारि जिन्दाबाद ,बढ्दो महङ्गो खारेज गर ,कालो बजारी नियन्त्रण गर जस्ता नारा लगाएर मसाल जुलुस निकालेका छ। ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments