Incident Reports

राप्रपाले काठमाडौंमा आज शक्ति प्रदर्शन गर्दै

2022-04-08

काठमाडौंको खुलामञ्चमा आज आमसभा गर्दै राप्रपाले शक्ति प्रदर्शन गरेको हो । देशका विभिन्न सहरमा कार्यक्रम गरेपछि राप्रपाले आज काठमाडौंमा आमसभा गरेको हो ।

स्थानीय तह निर्वाचनको चुनाव लक्षित सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनीलगायत नेताहरू सहभागी भएका छन् ।

कार्यक्रममा नेता-कार्यकर्ताहरू हलो, झण्डा र पम्पलेटसहित उपस्थित भएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth unknown
National/Online Media

0 Comments