Incident Reports

स्थानीयद्वारा नागढुङ्गा सुरुङमार्ग आयोजनाको कार्यालयमा तोडफोड

2022-04-11

Bagmati, Kathmandu, Chandragiri

काठमाडौं, चैत २८ गते । खानेपानीको मुहान सुकेको दाबी गर्दै नागढुङ्गा सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले तोडफोड गरेका छन् । महानगरीय परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले दहचोक–सिस्ने खोला सुरुङमार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको दाबी गर्दै स्थानीयले आयोजनाको कार्यालयमा तोडफोड गरेको जानकारी दिनुभयो । यद्यपि, उहाँले अहिले अवस्था सामान्य रहेको बताउनुभयो । एसएसपी गिरीका अनुसार सुरुङमार्ग निर्माण भएपछि खानेपानीको मुहान सुकेको दाबी स्थानीयले गरेका छन् । उहाँले मुहान सुकेको दाबी गर्दै स्थानीयले पटक–पटक अवरोध गर्दै आएको समेत जानकारी दिनुभयो । यद्यपि, उहाँले अहिले अवस्था सामान्य रहेको र दुवै पक्षबीच वार्ता भइरहेका बताउनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Trend Analysis