Incident Reports

प्युठानमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, ९ जना घाइते

2022-05-04

Lumbini, Pyuthan, Sarumarani, Ward 6

प्युठान : सरुमारानी गाउँपालिका वडा नम्बर ६ बुढीचौरमा सत्तारुढ गठवन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी गठवन्धनका नौ जना युवाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी सुशील थापाले जानकारी दिए। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल विजुवारमा लगिँदै छ। घटनास्थलमा प्रहरी पुगेको छ। अवस्था अहिले सामान्य भइसकेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Total Injured 9
National/Online Media

0 Comments