Incident Reports

पैसाको बिटो बोकेर गाउँ छिरेका माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबीच झडप

2022-05-12

Karnali, Rukum West, Chaurjahari, Ward 10

पश्चिम रुकुम । पैसाको बिटो बोकेर गाउँ पसेपछि नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । पश्चिम रुकुम चौरजहारी नगरपालिका-१० खोलागाउँमा माओवादी केन्द्रका कार्यकर्ताले पैसाको बिटो ल्याएर उम्मेदवारले नै मतदातालाई पैंसा बाँडिरहेको फेला पारेपछि दुई दलका कार्यकर्ताबीच झडप भएको हो । उक्त झडपमा परि पाँचजना घाइते भएका छन् । झडपमा परेका पाँचै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी विष्णुप्रसाद सोती जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 5
National/Online Media

0 Comments