Incident Reports

दोलखाको मिर्गे मतदान केन्द्रमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, दश जनाभन्दा बढी घाइते

2022-05-13

Bagmati, Dolakha, Baiteshwor, Ward 3

दोलखाको मिर्गे मतदान केन्द्रमा झडप भएको छ। वैत्यश्वर गाउँपालिका ३ को कालीढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप भएको हो। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको हो। झडपका कारण मतदान कार्य नै प्रभावित भएको छ। ढुङ्गा, लौरासहितका दुई पक्षीय कार्यकर्ताबीच झडप भएको हो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार दोहोरो झडपमा दशभन्दा बढी घाइते भएका छन्। घाइतेको मैनापोखरीस्थित स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
Total Injured 10
National/Online Media

0 Comments