Incident Reports

रामेछापको सुनापति -२ दिमीपोखरीमा अझै सुरु भएन मतदान

2022-05-13

Bagmati, Ramechhap, Sunapati, Ward 2

३० वैशाख, रामेछाप । रामेछापको रामेछापको सुनापति गाउँपालिका २ दिमी पोखरीमा अझै मतदान सुरु हुन सकेको छैन । त्यहाँ बिहानैदेखि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद भएकाले मतदान सुरु हुन नसकेको प्रहरीले जनाएको छ । यस्तै मन्थली नगरपालिकाको गेलु सिकरालमा केहीबेर विवाद भए पनि अहिले स्थिति समान्य भएको र मतदान चलिरहेको छ ।


National/Online Media

0 Comments