Incident Reports

सर्लाहीको धनकौलमा उम्मेदवारको प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा हवाई फायर

2022-05-13

Madhes, Sarlahi, Dhankaul, Ward 2

सर्लाहीको धनकौल गाउँपालिकामा उम्मेदवारको प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ।

राजनीतिक दलका नेता कार्यकर्ताबीच झडप हुन थालेपछि प्रहरीले गोली चलाएका छन्।
धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदानस्थलमा सुरक्षाकर्मीले ६ राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको एसपी प्रभी पोखरेलले बताए।

तीनै दलका कार्यकर्ताहरूबीच ढुंगा हानाहान समेत भएको छ। विवाद भएको ठाउँमा स्थिति नियन्त्रणमा लिन नेपाली सेनाका सुरक्षाकर्मी समेत खटाइएको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments