Incident Reports

गुठिचौरमा कांग्रेस र एकीकृत समाजवादीबीच झडप, सहायक मतदान अधिकृत घाइते

2022-05-13

Karnali, Jumla, Guthichaur, Ward 3

३० वैशाख, काठमाडौं । जुम्लाको गुठचौर गाउँपालिका-३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय माविमा रहेको मतदान केन्द्रमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ।

दुई पार्टीका कार्यकर्ताबीच झडपका क्रममा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ।

गुठीचौर गाउँपालिकास्थित निर्वाचन अधिकृत मतदान स्थलमा पुगेपछि सर्वदलीय छलफलपश्चत पुनः मनदान कार्य सुरु हुने उनले बताइन्।

यो मतदान केन्द्रमा १००७ मध्ये ३१२ मत मात्रै खसेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation CPN (Communist Party of Nepal) - Unified Socialist
Actor 2 - Youth na
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments