Incident Reports

गोरखाको ताराखसेमा प्रहरीको गोली लागी स्वयंसेवक घाइते

2022-05-13

Gandaki, Gorkha, Bhimsen, Ward 2

गोरखा — गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा प्रहरीले भीडलाई नियन्त्रणमा लिन गोली चलाएको छ । प्रहरीको गोली लागेर मतदान केन्द्रमा खटिएका स्वयंसेवक घाइते भएकी छिन् ।

मतदानको विषयलाई लिएर कांग्रेस र माओवादीबीच विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

‘मतदानस्थलभित्रै पसेर कांग्रेस माओवादी भिड्न थाले, बुथ संरक्षण गर्न र स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपर्‍यो,’ एसपी केदार खनालले भने । स्वयंसेवक मनिषा थापा घाइते भएको खनालले बताए । थापाको तिघ्रामा गोली लागेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments