Incident Reports

सुर्खेतको सिम्ता गाउँपालिकाको भगवती माध्यमिक विद्यालय मतदान केन्द्रमा विवादपछि ढुंगामुढा हुंदा मतदान स्थगित

2022-05-13

Karnali, Surkhet, Simta, Ward 1

सुर्खेतको सिम्ता गाउँपालिका–१ खनेटामा रहेको भगवती माध्यमिक विद्यालय मतदान केन्द्रमा पनि दिउँसो २ बजेबाट मतदान स्थगित भएको छ।

निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र पाइएको भन्दै दलका कार्यकर्ताले ढुंगामुढा गरेपछि मतदान स्थगित भएको हो।

स्थगित भएका मतदान केन्द्रमा पुनः मतदान कहिले गर्ने भन्ने निर्णय भइसकेको छैन।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people N
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments