Incident Reports

नेपालगन्जको परसपुरमा झडप, ७ घाइते

2022-05-19

Lumbini, Banke, Nepalgunj, Ward 17

नेपालगन्ज । चुनावी मत परिणामका विषयलाई लिएर नेपालगन्ज वडा नं. १७ परसपुरमा झडप भएको छ । वडाध्यक्षमा निर्वाचित लक्ष्मणप्रसाद वर्माको समूहमाथि आक्रमण भएपछि दुई समूहबीच झडप भएको हो । नेपाली कांग्रेसका नेता बादशाह कुर्मी परिवार र निवर्तमान वडाध्यक्ष अजय पाठकका समर्थकबीच चुनावी परिणामलाई लिएर झडपमा भएको हो । कांग्रेस नेता बादशाह कुर्मीले विजय जुलुसमाथि पाठकको समूहले आक्रमण गरेको दाबी गरेका छन् । उनीहरुले वडाध्यक्षलाई नियन्त्रणमा लिएर कुटपिट गरेको र ७ जना गम्भीर घाइते भएको आरोप छ। वडाध्यक्षका उम्मेदवार रहेका अजय पाठकविरुद्ध उजुरी परेपछि उनको उम्मेदवारी रद्द भएको थियो । उम्मेदवारी रद्द गराउन सत्ताको शक्ति कुर्मीले दुरुपयोग गरेको आरोप पाठकले लगाउँदै आएका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding the outcome of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 7
National/Online Media

0 Comments