Incident Reports

सिन्धुलीकाे एक होटलमा महिलाद्वारा एक पुरुषको हत्या

2022-07-03

Bagmati, Sindhuli, Kamalamai

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडिको स्टल बजारमा अवस्थित डाँफे होटलमा आइतबार राति महिलाद्वारा एक पुरुषको हत्या भएको छ । सिन्धुलीको घ्याङलेकी मालारानी थिङले कमलामाई नगरपालिकास्थित धुराबजारका सुमन बिकको घाँटी थिचेर हत्या गरेकी हुन् । आइतबार बिहानैदेखि होटलमा बसेका ती महिला र पुरुष विवाहित हुन् । महिलाका श्रीमान भने विदेशमा रोजगारीमा रहेका छन् । साेही घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports