Incident Reports

नागरिकता विधेयक खारेज गर्न माग गर्दै छ कम्युनिष्ट पार्टीको प्रदर्शन

2022-07-05

Bagmati, Kathmandu, Kathmandu, Ward 11

नागरिकता विधेयक खारेज गर्न छ वटा कम्युनिष्ट पार्टी र एक मोर्चाले संयुक्त रूपमा काठमाडौंमा प्रदर्शन गरेका छन्। नेकपा बहुमत, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल केन्द्रीय समन्वय समिति, नेकपा, माओवादी कम्युनिष्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी मोर्चा नेपाललगायतले मंगलबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। उनीहरूले नागरिकता विधेयक खारेज गर्न माग गर्दै प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org , Other/multiple/unspecified political affiliation , CPN (Communist Party of Nepal) - Unified Socialist
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments