Incident Reports

गभर्नरको राजीनामा मग गर्दै दाङमा राँके जुलुस

2022-07-13

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै दाङमा राँके जुलुस प्रदर्शन गरिएको छ । नेकपा एमालेको अर्थ तथा योजना विभागको कमिटीमा राष्ट्र बैंक गभर्नर सदस्य रहेको पाइएपछि उनको राजीनामा माग गर्दै अखिल नेपाल राष्ट्रिय स्ववियु विद्यार्थी (क्रान्तिकारी) दाङले बिरोध जनाउदै राँके जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनकारीले गभर्नर अधिकारीले नाम लुकाउँदै सुटुक्क नेकपा एमालेको संगठनमा गभर्नर समाहित हुनु आपत्तिजनक रहेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments