Incident Reports

पत्रकार कृष्ण आचार्यमाथि विद्युतका कर्मचारीद्धारा साङघातिक आक्रमण

2022-07-16

Bagmati, Chitawan, Bharatpur

चितवन : पत्रकार कृष्ण आचार्यमाथि साङघातिक आक्रमण भएको छ । नारायणी अनलाइनका पत्रकार आचार्यमाथि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले आक्रमण गरेका हुन् । प्राधिकरणका कर्मचारीहरु कार्यालय भित्रै मदिरा पिएर बसेको बिषयमा रिपोर्टिङ गर्न गएका पत्रकार आचार्यमाथि आक्रमण भएको हो । मदिराले मात्तिएर बसेका कर्मचारीहरुले साङघातिक आक्रमण गरेपछि आचार्यले पर्खार नाघेर भागेर ज्यान जोगाउन सफल भएको उनका सहकर्मी राजु चौधरीले बताए । ‘रिपोर्टिङका लागि जाँदा सहकर्मीमाथि साङघातिक आक्रमण भयो । उनले पर्खाल नाघेर भागेर ज्यान जोगाउन सफल भए ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Attack on Journalist
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments