Incident Reports

बुहारीले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी l

2014-08-29

Bagmati, Kathmandu, Kathmandu, Ward 30

काठमाडौँ कामनपा-१३ टङ्केश्वरीकी ५० वर्षीया सुनीता देउलाले बुहारी २३ वर्षीया मैयाँहिरा देउलाविरुद्ध कुटपिट गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा भदौ १३ गते उजुरी दिएकी छन् । बुहारी मैयाले कुटपिट गरी भदौ १२ गते ज्यान मार्ने समेतको धम्की दिएको भन्दै न्यायका लागि पीडितले उजुरी दिएकी हुन् । आरोपितलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अघि बढाउन भदौ १३ गते नै महानगरीय प्रहरी वृत्त कालीमाटीलाई पत्राचार गरे पनि हालसम्म आरोपित गिरफ्तार भएकी छैनन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis