Incident Reports

कामदारमाथि कुटपिट : घाइतेको अवस्था गम्भीर

2022-07-21

Karnali, Humla, Tanjakot

हुम्ला, साउन ५ गते। ताँजाकोट गाउँपालिकामा निर्माणधिन अस्पतालमा काम गर्ने कामदार खेमराज सार्कीमाथि हातपात हुँदा उहाँ गम्भीर घाइते हुनुभएको छ। दिनभर काम गरेर साँझ एउटा बिस्कुटको नाममा विवाद हुँदा उहाँमाथि कुटपिट भएको हो। 

सार्कीका आफन्त विष्णु बस्यालले सार्कीलाई निर्माण कम्पनीका स्थानीय प्रतिनिधि डम्बर शाहीका भाइ तीर्थराज शाहीले काम गरेको पैसा माग्दा मिति सकिएको बिस्कुुट दिएको र सो बिस्कुट लिन नमानेपछि झपड भएको जानकारी दिनुभयो। 

टाउकोमा चोट लागेका घाइतेको अवस्था गम्भीर रहेको छ। सार्कीमाथि कुटपिट गर्ने शाहीविरुद्ध प्रहरीले जाहेरी दर्ता भएको जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports