Incident Reports

अन्तर्वार्ता सञ्चालनको माग गर्दै त्रिवि सेवा आयोग अगाडि प्रदर्शन

2022-07-31

Bagmati, Kathmandu, Kirtipur

काठमाडौंः त्रिभुवन विश्वविद्यालय सेवा आयोगले तोकेको प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता सञ्चालनको माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ।

अखिलका त्रिवि इन्चार्ज मदन विष्टले आइतबारदेखि सुरु हुने भनिएको अन्तर्वार्ता सञ्चालन गर्न माग गरेको बताए।

निर्धारित अन्तर्वार्ता तुरुन्त गर्न भन्दै अनेरास्ववियुले प्रदर्शन गरेको हो ।

नेविसंघले त्रिवी सेवा आयोगमा ताला लगाएको छ ।

त्रिवि सेवा आयोगको ताला तत्काल खोल्न र निर्धारित प्राध्यापकको अन्तर्वार्ता सुरु गर्न माग गर्दै प्रदर्शन भएको हो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments