Incident Reports

महँगी र एमसीसीको विरोधमा नुवाकोटमा नेकपाको मसाल जुलुस 

2022-07-31

नुवाकोट — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले महँगी र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध जनाउँदै जिल्लामा मसाल जुलुस निकालेको छ । सदरमुकाम विदुरमा आइतबार साँझ नेकपा सम्बद्ध नेता, कार्यकर्ताले मसाल जुलुस निकालेका हुन् । सविता तामाङको नेतृत्वमा निकालिएको जुलुसमा कम संख्यामा सहभागी थिए । उनीहरुले मसाल जुलुस निकालेको केहीबेरमै प्रहरीले मसाल खोसेर निभाएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth unknown
National/Online Media

0 Comments