Incident Reports

नागरिकता विधयेक फिर्ता गर्न माग गर्दै हेटौंडाका युवाहरुद्वारा सरकार विरुद्ध प्रदर्शन

2022-08-01

Bagmati, Makawanpur, Hetauda

हेटौंडा । संसदबाट पास गरिएको नागरिकता विधयेक फिर्ता गर्न माग गर्दै हेटौंडा बजार क्षेत्र परिक्रमा गरिएको छ ।

सोेमबार साँझ स्वतन्त्र युवाहरुले स्वतः स्फुर्त रुपमा नागरिकता विधयेक विरोध गर्दै हेटौंडाको बुद्धचोकबाट बजारको परिक्रमा गरेका हुन् । उनिहरुले नागरिकता विधयेक नेपाली जनताको हित विपरि भएको भन्दै फिर्ता लिन माग समेत गरेका छन् ।

उनिहरुले ‘ नागरिकता विधयेक खारेज गर,समय सिमा कायम गर, नागरिकता बेच्ने विदेशी दास निर्वाचनमा देख्लास्,राष्ट्रघाती विधयेक फिर्ता गर’ लगाएतको नारा लगाउँदै हिँडेका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments