Incident Reports

धनगढीमा अज्ञात व्यक्तिद्वारा एक निजी मोटरसाइकलमा आगजनी 

2022-08-08

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाका एक स्थानीयको सवारीसाधनमा गएराति आगजनी गरिएको छ। धनगढी उपमहानगरपालिका–६ जाली बस्ने जगत चौधरीको घरमा रहेको मोटरसाइकलमा आगजनी भएको हो। सोमबार राति ११ बजेतिर अज्ञात व्यक्तिले से ४ प ६८९४ नम्बरको मोटरसाइकलमा आगजनी गरि फरार भएको स्थानीयहरुले बताएका छन्।

स्थानीयको सूचनाका आधारमा गएको वनको टोलीले उनको खेतमा माटोमुनि लुकाएर राखेको अवस्थामा काठ बरामद गरेको थियो। ८७ इन्च गोलाइ भएको २० फिट लामो सालको रुख ढलाएर जमिनमुनि माटोले पुरेर लुकाएको अवस्थामा काठ बरामद गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले मोटरसाइकल आगजनी गरेको अवस्थामा भेटिएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports