Incident Reports

कपिलवस्तुमा गोली प्रहार, एक घाइते

2022-08-25

Lumbini, Kapilbastu, Mayadevi, Ward 5

कपिलवस्तुको मायादेवी नगरपालिका वडानम्बर ५ मा अज्ञात समूहको गोली लागि १ जना घाइते भएका छन् । गोली लागि मायादेवी ६ का घुरहु पासी घाइते भएका हुन् । महादेवको घरमै गोली चलेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी जेसी शाहले गोली प्रहारबाट घाइते भएका पासीलाई जिल्ला अस्पताल लगिएको छ । प्रहरीले थप विवरण बुझ्ने काम भइरहेको रातोपाटीलाई बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports