Incident Reports

रूपन्देहीमा बुवाको हत्या आरोपमा एक पक्राउ

2022-08-28

Lumbini, Rupandehi, Devdaha

रूपन्देहीमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। देवदह नगरपालिका-१० दलदले बस्ने २७ वर्षीय दीपक पुनलाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ। उनले आफ्नै ५१ वर्षीय बुवा प्रेमप्रसादको हत्या गरेको आरोप छ। आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।हत्या गरेको खबरपछि वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports