Incident Reports

छोराको हत्या

2022-09-29

Lumbini, Bardiya, Barbardiya, Ward 11

बारबर्दिया नगरपालिका-११ विजयनगरमा बुधबार राति छोराको हत्या गरी बाबु फरार भएका छन् । करिब ४५ वर्षीय लौरंगलाल थारुले मदिरा सेवन गरी २० वर्षीय छोरा विवेकलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी हत्या गरेका छन् । पेटमा गम्भीर चोट लागेका विवेकको उपचारका लागि गुलरिया ल्याउँदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बर्दिया मुद्दा फाँटका प्रहरी निरीक्षक हृदेशकुमार सापकोटाले बताए । सामान्य विवादपछि आवेशमा आएर बाबुले छोरालाई कुटपिट गरेका हुन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports