Incident Reports

जैसीदेवलमा खुकुरी प्रहार गरेर भागेका ४ जना पक्राउ

2022-09-14

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको जैसिदेवलमा इन्द्रजात्राको दिन अन्धाधुन्ध खुकुरी प्रहार गरेर भाग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २९ मा बसन्तपुर डबलीबाट गणेश मन्दिर तिर जाँदै गरेका राजिव श्रेष्ठ सहित ७ जना खुकुरी प्रहारबाट घाइते भएका थिए । खुकुरी प्रहारमा गरेको आरोपमा प्रहरीले मकवानपुरको बकैया गाउँपालिका–६ घर भएका राजेश लामा (बल),सिन्धुली तीनपाटन घर भएका १८ वर्षीय राजु मगर र दुईजना नाबालकलाई पक्राउ गरेको छ । खुकुरी प्रहार गरेर भागेका २२ वर्षीय राजेश लामालाई मकवानपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । साँझ ९ बजेतिर राजेशको नेतृत्वमा रहेका ५–६ जनाले खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports