Incident Reports

मधेश राज्यको वकालत गर्ने डा. सीके गिरफ्तार l

2014-09-13

Province 1, Morang, Rangeli

सिके राउतलाई प्रहरीले भदौ २८ गते गिरफ्तार गरेको छ । राष्ट्रिय अखण्डतासँग जोडिएको विषयमा वकालत तथा अभियान चलाएकोले नियन्त्रणमा लिनु परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । गिरफतार भएका राउतलाई पर्ूव क्षेत्रीय प्रहरी कार्यालय रानीमा राखिएको छ भने उनीमाथि सार्वजनिक मुद्दा चलाईएको प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले जानकारी दिए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis