Incident Reports

Accused Girl Trafficker Remanded

2014-09-16

Province 1, Morang, Sundarharaicha

Sunsari,Manav bechbikhanka aaropit purvapaksha ka laagi thunama. Sunsari/September 15 District Court Sunsari has remanded two in jail on charge of attempted girl trafficking. Jhuku Urab, 18, of Koshi Haraicha Municipality, Morang and Suman Shrestha, 23, of ward no. 8 of the same place were arrested on charge of attempting to sell a 13-year-old girl. सुनसरी । ०७१ भदौ ३० गते १३ वर्षीया एक बालिकालाई बेच्न लगेको आरोपमा गिरफ्तार गरिएका मोरङको कोशी हरैचा नपा - १ की १८ वर्षीया झुकु उराव र कोशी हरैचा नपा- ८ का २३ वर्षीय सुमन श्रेष्ठलाई भदौ ३० जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । पीडित बालिकाका वुवाले झुकुले छोरीलाई बेच्न लगेको भन्दै भदौ २ गते इलाका प्रहरी कार्यालय वेलबारी मोरङमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा झुकुलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय वेलबारीले भदौ २ गते इलाका प्रहरी कार्यालय इटहरीलाई बुझाएको थियो । शेखर ढकाल The girl’s father filed a complaint against Jhuku at Belbari Area Police Office, Morang on August 18 accusing her of taking the girl with her with the intention of selling her. Jhuku was arrested by Belbari police and handed over to Itahari Area Police Office on the same day. Shekhar Dhakal सुनसरी । ०७१ भदौ ३० गते १३ वर्षीया एक बालिकालाई बेच्न लगेको आरोपमा गिरफ्तार गरिएका मोरङको कोशी हरैचा नपा - १ की १८ वर्षीया झुकु उराव र कोशी हरैचा नपा- ८ का २३ वर्षीय सुमन श्रेष्ठलाई भदौ ३० जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । पीडित बालिकाका वुवाले झुकुले छोरीलाई बेच्न लगेको भन्दै भदौ २ गते इलाका प्रहरी कार्यालय वेलबारी मोरङमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा झुकुलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय वेलबारीले भदौ २ गते इलाका प्रहरी कार्यालय इटहरीलाई बुझाएको थियो । शेखर ढकाल

0 Comments