Incident Reports

खोटाङमा भतिजद्वारा काकाको हत्या

2022-10-29

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 13

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाँबुका ४२ वर्षीय पथरमान राईले काका ५९ वर्षीय मानबहादुर राईको हत्या गरेका छन् । शनिबार मध्याह्न साढे १२ बजेतिर धारिलो हतियार प्रयोग गरी मानबहादुरको हत्या गरिएको हो । हत्यामा संलग्न पथरमान पक्राउ परिसकेको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले बताए । उनका अनुसार प्रहरी निरीक्षक रोमन अर्यालको टोली घटनामा पुगेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports