Incident Reports

पाँचथरको सुखबोध माध्यमिक विद्यालय ‘ख’ केन्द्र नजिकै विस्फोट

2022-11-20

Province 1, Panchthar, Phidim, Ward 4

पाँचथर — पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ । मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भएको हो । फिदिम- ४ को जोरसालस्थित सुखबोध मावि मतदानस्थल । विस्फोटसँगै केही छर्रा मतदान केन्द्रसम्म आइपुगेका थिए । कुनै किसिमको मानवीय क्षति नभए पनि करिब ५ मिनेट मतदान प्रक्रिया अवरुद्ध भएको बताइएको छ । विस्फोटको खबर आएलगत्तै सदरमुकामबाट सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । विस्फोट भएको वस्तुबारे भने अझै खुलिसकेको छैन । यो मतदानस्थलमा तीनवटा केन्द्र छन् ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Contestation regarding implementation and legitimacy of election
Secondary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media

0 Comments