Incident Reports

बुथ प्रतिनिधिबीच विवाद हुँदा ३ राउन्ड हवाईफायर

2022-11-20

Madhes, Siraha, Karjanha, Ward 6

सिरहा — सिरहाको कर्जन्हा नगरपालिका–६ स्थित मावि बडहरामालको मतदान केन्द्रमा निर्वाचन प्रतिनिधिबीच विवाद हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाईफायर गरेको छ । आइतबार बिहान ३ बजेतिर प्रतिनिधिबीच विवाद हुँदा ३ राउन्ड हवाईफायर गरेको हो । 

सिरहाका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाका अनुसार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रतिनिधिबीच विवाद हुादा मतपेटिका खोस्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन ३ राउन्ड हवाईफायर गरिएको हो ।

एसपी तिमिल्सिनाले स्थिति नियन्त्रणमा आइसकेको र मतदान प्रक्रियासमेत सुरु भइसकेको जानकारी दिए । उनले जिल्लाको सबै मतदान केन्द्र शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जानकारी दिए ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Homemade/traditional firearms
Primary Cause Election-related incident
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Communist Party of Nepal) - Unified Socialist
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation Janata Samajbadi Party
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media

0 Comments