2022-11-20
Sudurpashchim, Bajura, Budhinanda, Ward 5
बाजुराको बूढीनन्दा नगरपालिका ५ मा रहेको नन्देश्वरी माविको मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ । मतदान गर्ने क्रममा विषय लिएर एमाले र काँग्रेस कार्यकर्ता बिच झडप भएपछि अहिले मतदान स्थगित भएको हो । अहिलेसम्म ११ महिला र १७ पुरुषले मात्रै मतदान गरेका छन् । ८ बजेबाट सुरु भएको मतदान केन्द्रमा झडपपछि माथिबाट ढुङ्गा प्रहार गरेपछि लाममा बसेका सबै मतदाताहरू भागाभाग भएका थिए । अर्को सूचना नभएसम्म अहिले मतदान कार्य स्थगित गरिएको बूढीनन्दा नगरपालिका ५ मा रहेको नन्देश्वरी माविको मतदान केन्द्रले जनाएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Twosided |
Collective / Interpersonal | Collective |
Primary Form | Group Clash |
Weapons | None |
Primary Cause | Election-related incident |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | UML and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation | Nepali Congress and affiliated org |
Actor 2 - Youth | na |
Female Raped | 00 |
Election-related cause primary |