Incident Reports

जाजरकोटको ज्ञानकुञ्ज माविमा मतदानका क्रममा झडप‚ एक जना घाइते

2022-11-20

Karnali, Jajarkot, Bheri, Ward 9

जाजरकोटमा दृष्टिविहीन वृद्धालाई मतदानमा सहयोग गर्न अर्को मान्छै गएको भन्दै बाहिरबाट स्थानीयले विरोध गर्दा झडप भएको छ । जाजरकोटको भेरी नगरपालिका ९ ज्ञानकुञ्ज मावि बुरुग्गे मतदान केन्द्रमा दृष्टिविहीन वृद्धालाई सहयोग गर्न अर्का एक जना गएको भन्दै स्थानीयले विरोध गरेपछि आपसमा झडप हुँदा एक जना घाइते भएका छन् । झडपमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Election-related cause primary
National/Online Media

0 Comments

Related Reports