Incident Reports

हुम्लाको डाँफे मतदान केन्द्रमा झडप, असई घाइते

2022-11-20

Karnali, Humla, Chankheli, Ward 2

हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ को डाँफे मतदान केन्द्रमा झडप हुँदा त्यहाँ कार्यरत एकजना असई घाइते भएका छन् । घाइते हुनेमा सहायक निरीक्षक (असई) रामकुमार चौधरी रहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् । 

वारेसनामा भोट हाल्न नदिएको भन्दै झडप भएको थियो । उनका अनुसार झडपलाई नियन्त्रण गर्नका लागि अहिले मतदान रोकिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people N
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
Total Injured 1
Election-related cause primary
National/Online Media

0 Comments