Incident Reports

स्याङ्जामा हवाई फायर, डेढ घन्टा मतदान स्थगित

2022-11-20

Gandaki, Syangja, Chapakot, Ward 1

एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा स्याङ्जाको चापाकोट नगरपालिका-१ को मतदान स्थलमा हवाई फायर भएको छ।

मतदानको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा स्थिति नियन्त्रण लिन हवाई फायर गर्नुपरेको एसपी राजीवबहादुर बस्नेतले अन्नपूर्णलाई जानकारी दिए।

चापाकोट नगरपालिका- १ को आधिचौघेरास्थित भानु मावी मतदान केन्द्रमा विवाद हुँदा करिब डेढ घन्टा मतदान स्थगित भएको थियो।

अहिले स्थिति नियन्त्रणमा आएको र मतदान प्रक्रिया अघि बढेको एसपी बस्नेतले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media

0 Comments