2022-11-26
Sudurpashchim, Kailali, Dhangadhi
मंसिर ४ गते मतदानका क्रममा भएको विवादका क्रममा मृत्यु भएका अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय इकाइ कमिटी अध्यक्ष चेतन ऐडीलाई न्याय माग्दै अनेरास्वियुले धनगढीमा प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले ऐडीको हत्या भएको भन्दै संलग्नलाई कारबाहीको माग गर्दै धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष मोती बिकले यथाशीघ्र दोषीलाई पक्राउ गरेर कारवाहीको दायरामा नल्याए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Election-related incident |
Secondary Cause | Issues related to legal action and access to justice |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | CPN (Maoist Center) and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |