Incident Reports

सप्तरीमा एक पुरूषको हत्या

2022-11-29

Madhes, Saptari, Kanchanrup, Ward 1

सप्तरीमा एक पुरूषको हत्या गरेको अवस्थामा शव फेला परेको छ। मंगलबार बिहान सवा ७ बजे कञ्चनरूप नगरपालिका-१ बैरवा मुसहरी टोल बस्ने ५० वर्षीय पप्पु भन्ने सञ्जय राउतको हत्या भएको हो। उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए। उनको शव घरबाट डेढ सय मिटरमा रहेको एक पोखरीको डिलमा शव फेला परेको हो। बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो।  खबरपछि डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको प्रदेश प्रहरी कार्यालयबाट पनि अनुसन्धानको टोली घटनास्थलमा पुगेको छ। घटनामा प्रयोग भएको हतियार पनि फेला परेको छैन। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports