Incident Reports

बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी l

2014-09-21

Sukdev Chaudhary मोरङ । ०७१ असोज ५ गते १२ वर्षीया एक बालिकालाई आफ्नो बुवा नाता पर्ने विराटनगर उमनपा १० हाटखोलाका ५३ वर्षीय गोपाल शर्मा दाहालले बलात्कार गरेको आरोपमा पीडितले प्रहरीमा उजरी गरेकी छन् । उजुरीमा आरोपितले धाकधम्की दिँदै एक वर्षअघिदेखि बलात्कार गर्ने गरेको उल्लेख छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको र आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रभुप्रसाद ढाकालले जानकारी दिए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis