Incident Reports

दुर्व्यवहार तथा ज्यान मार्ने धम्की दिने विरुद्ध उजुरी

2023-01-08

Madhes, Sarlahi, Kabilasi, Ward 9

कविलासी नपा–९ सलेमपुरकी २९ वर्षीया अञ्जली कुमारी साहले आफूलाई दुर्व्यवहार तथा धम्की दिएको आरोपमा मलङ्गवा नपा–४ का ४८ वर्षीया दिनेश राय, कौडेना गापा–७ का ३८ वर्षीया रन्जु देवी राय र उनका पति ४२ वर्षीया मुकेश यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ०७९ पुस २४ गत उजुरी दिएकी छिन् । पति ३६ वर्षीया चन्दनप्रसाद साह माथी जबरजस्ती करणी मुद्दा चलिरहेको हुँदा आरोपितहरूले सो घटनासंग सम्बन्धीत कपाली कागज बनाउनका साथै दुर्व्यवहार गरेको तथा ज्यान मार्ने जस्ता धम्की दिएको पीडितको भनाइ छ । आरोपितहरूलाई कानुन बमोजिको कारबाही प्रक्रिया अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय मलङ्गवाका एसपी नरेश राज सुवेदीले बताए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Threat/intimidation
Secondary Form Harassment
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports