Incident Reports

सरकारी विभेदविरुद्ध व्यापारीहरुको विरोध प्रदर्शन

2023-01-30

Bagmati, Kathmandu, Kathmandu, Ward 10

व्यावसायीप्रति सरकारले विभेद गरेको भन्दै काठमाडौँ उपत्यकाका व्यापारीहरुले विरोध प्रदर्शन गरेका छन् । सोमबार राजधानीको माइतीघर मण्डलामा जम्मा भएर उनीहरुले सरकारी विभेद तथा वित्तिय संस्थाहरुको आतंकको विरुद्धमा प्रदर्शन गरेका हुन् । विरोध कार्यक्रममा उपत्यकाका ३ जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका व्यापारी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो । उनीहरुले उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र माथि उठाउँ, बैंक सधै नाफामा, व्यापारी सँधै घाटामा, स्व.प्रेमप्रसाद आचार्यका माग पुरा गर लगायतका नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis