Incident Reports

थापाथली क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप

2023-02-20

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको थापाथली क्याम्पसमा माओवादी केन्द्र र नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनबीच झडप भएको छ । झन्डा राखेको विषयमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) र माओवादीको अखिल क्रान्तिकारीबीच झडप भएको हो । अखिल क्रान्तिकारीले राखेको झन्डा नेविसंघका नेताले हटाएपछि विवाद हुँदा झडपको स्थिति सिर्जना भएको बताइएको छ । अखिल क्रान्तिकारीले झन्डा राख्न नपाइने ठाउँमा राखेको भन्दै नेविसंघले झन्डा हटाएको थियो । अहिले क्याम्पसपरिसरमा प्रहरी परिचालन गरिएकाे छ । दुवै संगठनका प्रतिनिधिलाई राखेर प्रहरीले विवाद समाधानको प्रयास गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation CPN-M (Baidya)
Actor 2 - Youth na
National/Online Media

0 Comments