Incident Reports

एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

2023-03-01

Bagmati, Sindhupalchok, Sunkoshi, Ward 1

सुनकोशी गाउँपालिका-१ ठोकर्पाका १३ वर्षीय बालकलाई ०७९ फागुन १७ गते एसिड प्रहार गरेको आरोपमा सोही ठाउँका २० वर्षीय भरत पहरीलाई प्रहरीले फागुन १८ गते गिरफ्तार गरेको छ । आरोपितले स्थानीय दोबाटोमा आगो बालेर ताप्न खोज्दा एसिड प्रयोग गरेको र एसिडबाट बालक घाइते भएको पीडितको छिमेकी सम्झना पहरीले जानकारी दिनुभयो । पीडित पक्षले फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी. ले बताउनु भयो । पीडित बालकको स्थानीय एकएक पाइला अस्पताल ठोकर्पामा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments