Incident Reports

चक्कु प्रहार गरेको आरोपमा एक जना पक्राउ

2023-03-08

Lumbini, Rupandehi, Kanchan, Ward 4

रुपन्देहीमा चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । रुपन्देहीको कन्चन गाउँपालिका ५ भैसाहीमा जग्गा विवादको विषयमा स्थानीय ४० वर्षीय बाबुराम थारुले २६ वर्षीय प्रेम थारुलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट घाइते भएका प्रेम थारुलाई अस्पताल लगिएको बताए । चक्कुसहित बाबुरामलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports