Incident Reports

कुटपिट गरेको आरोपमा पतिविरुद्ध उजुरी l

2014-10-14

Karnali, Kalikot, Raskot

Kali Bahadur Malla कालिकोट । ०७१ असोज ३० गते फूकोट गाविस-५ की २६ वर्षीया गौसरा खडकालाई पति ५६ वर्षीय नौलासिंह खड्काले छोरी जन्माएको भन्दै असोज २३ गते कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा असोज २८ गते पीडितले उजुरी गरेकीछन् । उनले पतिको कुटपिटबाट पाठेघर खसेको र घरमा बस्न पनि नदिएको निवेदन उल्लेख गरेकी छन् । पीडित खड्काको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आरोपितलाई गिरफ्तार गर्न प्रहरी खटाएको जिल्ला प्रहरी कार्यालयका डीएस्पी लक्ष्मण गुरुङले बताए । कालीबहादुर मल्ल

0 Comments

Related Reports
Related Trend Analysis