Incident Reports

लघुवित्त संस्थाविरुद्ध विरोध प्रदर्शन 

2023-03-24

बर्दिया — लघुवित्त संस्थाविरुद्धको संर्घष समितिले शुक्रबार गुलरियास्थित गणेमान चोकको हुलाकी सडकमा बसेर विरोध प्रदर्शन गरेको छ । उनीहरूले लघु वित्त संस्था खारेजको पनि माग गरेको छ । गाउँगाउँबाट आएका महिलाहरुले सदरमुकामको सडकमा बसेर प्रदर्शन गरेका हुन् । संर्घष समितिका अध्यक्ष मनीराम ज्ञवालीले लघु वित्त संस्था खारेज गर्न,लघु वित्त संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाह गर्नुपर्ने आफूहरूको माग रहेको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis