Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता l

2014-10-18

Province 1, Jhapa, Haldibari

Arjun Basnet जलथल गाविस-८ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ४६ वर्षीय रामकृष्ण गौतमविरुद्ध जिल्ला प्रहरी कार्यालय झापाले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । घट्नाविवरणका अनुसार आरोपितले असोज ३० गते बिहान पीडितलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आरोपितविरुद्ध असोज ३१ गते जाहेरी आएपछि सोही दिन गिरफ्तार गरी अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मुकुन्द आचार्यले बताए । पीडित बालिकाको असोज ३१ गते मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य जाँच भएको छ । अर्जुन बस्नेत

0 Comments