Incident Reports

वडा कार्यालयमा आगजनी घटनाका आरोपित गिरफ्तार

2023-03-23

Province 1, Ilam, Mangsebung, Ward 4

माङ्सेबुङ गाउँपालिका–५ को वडा कार्यालयमा चैत ९ गते आगजनी गरेको आरोपमा प्रहरीले माङ्सेबुङ गाउँपालिका–३ का ३९ वर्षीय आशिष भनिने हस्तबहादुर राईलाई प्रहरीले चैत २१ गते गिरफ्तार गरेको छ । वडा कार्यालयमा आगजनी गरेको आरोपमा हस्तबहादुरलाई अनुसन्धानका लागि चैत २१ गते घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा कार्यालयमा आगजनीपछि आरोपितले वडा कार्यालयको कम्प्युटर, माउस, राउटर, चोरी गरेको प्रहरीको आरोप छ । आरोपितलाई गिरफ्तार गर्ने क्रममा कम्प्युटरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports