Incident Reports

'अखण्ड भारत' नक्सामा नेपालको भूमि समेटिएको विरोधमा प्रदर्शन (तस्बिरहरू) :: नवीनबाबु गुरूङ :: Setopati

2023-06-02

Bagmati, Kathmandu, Kathmandu

भारतको 'अखण्ड भारत' नक्सामा नेपालको भूमि समेटिएको विरोधमा काठमाडौं प्रदर्शन गरिएको छ।लैनचौरस्थित भारतीय दूतावासअघि राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले विरोध जनाएको हो।

उनीहरूले 'भारतीय विस्तारवाद मुर्दावाद', 'कालापानी लिपुलेक हाम्रो हो' लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments