Incident Reports

बुटवलमा एक पुरुषको हत्या, २ जना पक्राउ

2023-06-11

Lumbini, Rupandehi, Butwal

बुटवल । कुटपिटबाट बुटवल उपमहानगरपालिका–११ स्थित देवीनगरमा एक पुरुषको हत्या भएको छ । पुरानो ट्रायल सेन्टरको पछाडि रहेको तिनाउ नदीको बगरमा ढुङ्गाले टाउको लगायतका अङ्गहरूमा प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३६ वर्षका पुरुष भए पनि थप जानकारी खुल्न बाँकी इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले हत्याको आरोपमा हत्यामा संलग्न भएको आरोपमा ११ वर्षीय नाबालकसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।उनीहरूले कवाडी सङ्कलन गर्ने काम गर्दै आएको खुलेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports